रसुवा । तीर्थालु एवं पर्यटकलाई खान, बस्न सहज पार्ने उद्देश्यका साथ लाङ्टाङ राष्ट्रिय निकुञ्जको अनुमतिमा सञ्चालित गोसाइँकुण्डका होटल तथा लज पूर्णरूपमा खुलाउन गृहकार्य अगाडि बढेको छ । गोसाइँकुण्डमा रहेका चार होटल तथा लजका सञ्चालकले जनैपूर्णिमा पर्वको मेलाबाहेक अन्य समयमा आलोपालो गरी एक वटाको दरले मात्र सञ्चालन गराउने र तीर्थ पुगेका भक्तजनबाट मनोमानी तवरले अनधिकृतरूपमा चर्को…