१२ श्रावण २०८१, शनिबार | July 27, 2024

बुटवल माविलाई १० थान ह्वाइट बोर्ड



बुटवल । लायन्स क्लब अफ बुटवल नमस्तेले बुटवल माविलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

क्लबको वार्षिक योजना अनुसार बुधबार एक समारोहका बिच लायन्स डिष्ट्रिक एक्जुकेटिभ चिफ अर्जुनमान सैजु, डिष्ट्रिक एडभाइसर उमंग देवकोटा, एरिया चिफ जीवन गौतम, रिजन चियरपर्सन एमएल पाण्डे, जोनचियरपर्सन रिता शर्माले बुटवल उपमहानगरपालिका वडा नं १ का सदस्य मदन श्रेष्ठ, विद्यालयका प्रधानाध्यापक घनश्याम गौतमलाई ह्वाइट बोर्ड हस्तान्तरण गरिएको हो ।

प्रविधिमैत्री शिक्षामा जोड दिन विद्यालयलाई १० थान ह्वाईट बोर्ड हस्तान्तरण गरेको क्लबका अध्यक्ष कृष्ण पान्डेले बताए । नगरकै महत्त्वपूर्ण स्थलमा रहेको विद्यालयमा अझै पनि चकडस्टरको माध्यमबाट पढाईहुदै आएको देखेर यसमा सुधार ल्याउन शैक्षिक सामग्री वितरण गरिएको क्लबका अध्यक्ष उनले बताए ।

कार्यक्रम क्लबका सचिव राजन गौडेलले समयसापेक्ष शिक्षामा प्रविधिको प्रयोगलाई जोड दिने उदेश्यका साथ श्रोत जुटाएर शैक्षिक सामग्री वितरण गरिएको बताए ।

बुटवलकै पुरानोमध्येको एक बुटवल माविको भौतिक र शैक्षिक विकासका लागि स्थानियहरुको पहलमा विगत लामोसमयदेखि विभिन्न कार्यक्रमहरु चलाउदै आएको छ ।

एक विद्यार्थी एक अभिभावक, खानानास्ता कार्यक्रम लगायत चलाएर विद्यार्थीहरुलाई प्रोत्साहन गरिदै आएको विद्यालयका प्रधानाध्यापक घनश्याम गौतमले बताए ।

प्रकाशित मिति : २० श्रावण २०७८, बुधबार  ३ : २९ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान