काठमाडौं । संघीय संसदको बुधबारको बैठक सुरु नहुँदै एमाले माधव नेपाल पक्षीय सांसदहरु सामूहिक रुपमा संसद भवनबाट बाहिरिएका छन् । निस्कनुपर्नेकुनै कारण नखुलाई उनीहरु संसद भवन छाडेर बाहिर निस्केको संसद बैठकमा रहेका एक ओली पक्षका एमाले नेताले बताए । एकाएक संसद बैठक सुरु नभई नेपाल पक्षीय सांसदहरु बाहिरिएको ती सांसदले बताए । बाहिरिएका सांसदहरुले प्रतिनिसधसमा…