२१ चैत्र २०८२, शनिबार | April 4, 2026

सर्वोच्चको आज हुन सक्ने फैसलाले जोगिन सक्छ शंकर पोखरेल नेतृत्वको लुम्बिनी प्रदेश सरकार

बुटवल । सर्वोच्च अदालतबाट आज हुन सक्ने एउटा निर्णयले लुम्बिनी प्रदेशमा शंकर पोखरेलको सरकार जोगिन सक्ने सम्भावना देखिएको छ । प्रदेशसभामा माओवादी केन्द्रका सभासद द्वय दधिराम न्यौपाने र विष्णु पन्थीको रिटमा उनीहरुलाई सर्वोच्चले पुनर्वाहाली गरिदिएको अवस्थामा फेरि एक पटक पोखरेल नेतृत्वको सरकारले प्राण पाउने सो सत्ता पक्षले सपना देख्न थालेको छ । उनीहरुले आफुलाई दल…