५ पुस २०८२, शनिबार | December 20, 2025

आर्थिक वर्ष ७७/७८ को दोश्रो चौमासिक प्रगति समीक्षा : वार्षिक लक्ष्यको ५९ दशमलव ६९ प्रतिशत राजस्व असुली

काठमाडौं । आर्थिक वर्ष २०७७/७८ को वार्षिक लक्ष्यको तुलनामा आठ महिनामा ५९ दशमलव६९ प्रतिशत राजस्व असुली भएको छ । अर्थ मन्त्रालयमा आयोजित आर्थिक वर्ष २०७७/७८ को दोश्रो चौमासिक प्रगति समीक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा प्रस्तुत गरिएको प्रतिबेदन अनुसार २०७७ साल फागुन मसान्तसम्ममा ६ खर्ब ३ अर्ब ९२ करोड रुपैयाँ राजस्व असुली भएको…