९ चैत्र २०८२, सोमबार | March 23, 2026

काठमाडौ १० मा रास्वपाका विष्ट विजयी

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नं १० मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रदीप विष्ट विजयी भएका छन् । उनले ३७ हजार ४ सय ६९ मत प्राप्त गरेका छन् । निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका हिमाल कार्कीले ८ हजार १ सय मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचन अधिकृत अमृताकुमारी शर्माका…