नेपालगन्ज । बाँकेका प्रमुख जिल्ला अधिकारी दीलकुमार तामाङले खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको अनुगमन निरीक्षण गरेका छन् । आज मध्यान्ह क्यान्सर अस्पताल पुगेका प्रमुख जिल्ल अधिकारी तामाङले अस्पतालले प्रवाह गरेको सेवा, वस्तुगत अवस्था र समस्याहरुका बारेमा अस्पताल प्रशासनसंग जानकारी लिए । प्रजिअ तामाङलाई अस्पतालका प्रमुख कार्यकारी निर्देशक डा. निरज भट्टराईले अस्पतालले दिँदै आएको…