१० भदौ २०८३, बुधबार | August 26, 2026

इँटाभट्टाको पर्खाल भत्किँदा बाँकेमा दुई मजदुरको मृत्यु

नेपालगञ्ज । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-१९ भैयापुरस्थित न्यु किसान इँटाभट्टामा पर्खाल भत्किँदा दुई जना मजदुरको मृत्यु भएको छ । गत साउन १८ गते बिहान करिब ११:२० बजे इँटाभट्टाको पर्खाल अचानक भत्किँदा ५२ वर्षीय वर्षादी लोधको घटनास्थलमै मृत्यु भएको थियो । सोही दुर्घटनामा परी ४५ वर्षीय राम फेरन कोरी गम्भीर घाइते भएका थिए । घाइते कोरीको उपचारका…