काठमाडौं । औंसी बनेर कालो, ढल्किन्छ रात मेरो, आगो छ सम्झना त्यो, सल्किन्छ रात मेरो । गजलकार घनश्याम पथिकका यी शेर सर्वनाम थिएटरमा विश्वकीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठको संगीत र स्वरमा गुञ्जिँदा हल स्तब्ध बन्यो । गजलमा हराइरहेका २०० बढी श्रोताहरू जय गौडेलका शब्द ‘जुधाएर मेरा नजर ती नजरमा÷म खोज्दै छु आफ्नो खबर ती नजरमा’ गुञ्जिँदा…