२२ कार्तिक २०८३, आइतबार | November 8, 2026

अध्यादेशबारे छलफल गर्न विपक्षी दलको बैठक आज बस्दैं

काठमाडौं । सरकारले ल्याएका अध्यादेशबारे छलफल गर्न विपक्षी दलहरूको बैठक आज बस्ने भएको छ । बैठक बिहान साढे ११ बजे नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलको कार्यालयमा बस्ने तय भएको छ । यसअघि बुधबार विपक्षी दलहरूको बैठक नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा भीष्मराज आङ्देम्बेको अध्यक्षतामा बसेको थियो । उक्त बैठकमा श्रम संस्कृतिबाहेक चार दल सहभागी…