काठमाडौं । नेपाली बजारमा सुनको मूल्य नयाँ रेकर्डको विन्दुबाट एकैदिन तोलामा ४ हजार ८०० रुपैयाँले घटेको छ । आइतबार (कात्तिक २) सुनको मूल्यमा आएको यस गिरावटको जानकारी नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको छ । यस दिन छापावाल सुनको मूल्य तोलाको २ लाख ५३ हजार २०० रुपैयाँ कायम छ । गएको शुक्रबार छापावाल सुन प्रतितोला २…