६ पुस २०८२, आइतबार | December 21, 2025

जसपाको कार्यकारिणी समिति बैठक स्थगित, सत्ता समीकरण थप अन्यौलमा

जसपाको कार्यकारिणी समिति बैठक स्थगित, सत्ता समीकरण थप अन्यौलमा काठमाडौं । सत्ता साझेदारीका लागि निर्णायक भनिएको जनता समाजवादी पार्टी जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक स्थगित भएको छ । जसपा बैठक स्थगित भएपछि नयाँ सरकार गठन या ओली सरकारकै निरन्तरता भन्ने अन्यौल थप बढेको छ । सत्ता समीकरणमा अहिले जसपा निर्णायक शक्ति बनेको छ । जसपाले…