५ पुस २०८२, शनिबार | December 20, 2025

अन्तरराष्ट्रिय विमानस्थल संचालन हुंदैमा लुम्बिनीमा पर्यटक नथपिने पर्यटन व्यवसायीको ठहर

बुटवल । भैरहवामा अन्तरराष्ट्रिय विमानस्थल संचालन हुँदैमा लुम्बिनीमा पर्यटक नबढ्ने सरोकारवालाले बताएका छन् । नेपाल पर्यटन बोर्डले लुम्बिनीको एकीकृत ब्राण्डिङका बिषयउमा आज रुपन्देहीमा गरेको कार्यक्रममा सहभागी वक्ताहरुले लुम्बिनीमा अन्तरराष्ट्रिय पर्यटक भित्राउनका लागि एकीकृत ब्राण्डिङ गरिनु पर्ने बताए । उनीहरुले ब्राण्डिङमा सत्य र तथ्यमा आधारित कथा झल्केको हुनु पर्ने बताउँदै फकर फकर कथा पस्केर पर्यटकलाई आकर्षण…