५ पुस २०८२, शनिबार | December 20, 2025

शान्ति समाज रूपन्देही शाखा पुनः उत्कृष्ट

बुटवल । मानव अधिकार तथा शान्ति समाज नेपालको रूपन्देही जिल्ला शाखा यसपटक पनि उत्कृष्ट बन्न सफल भएको छ । देशभरका शाखाहरूमा उत्कृष्ट कार्य सम्पादन गरेको र मानव अधिकारको क्षेत्रमा सक्रिय भएको भन्दै पोखरामा आयोजित २३ औं राष्ट्रिय परिषद् बैठकमा सम्मान प्रदान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका बरिस्ठ नेता रामचन्द्र पौडेलले रूपन्देही सभापति…