४ माघ २०८२, आइतबार | January 18, 2026

स्वास्थ्य सतर्कता अपनाएर मात्र होली पर्व खेल्न आग्रह

जनकपुर । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले स्वास्थ्य सतर्कता अपनाई मात्र होली पर्व मनाउन आग्रहसमेत गरेका छन् । हिन्दूहरुको महान् पर्व होलीको अवसरमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आज जारी गरिएको विज्ञप्तिमा मुख्यमन्त्री राउतले एक वर्षदेखि नै विश्वलाई नै अक्रान्त बनाएको कोरोना महामारीको जोखिम पुनः बढ्दै गइरहेको हुँदा त्यसलाई मध्यनजर गर्दै सुरक्षित तबरमा होली मनाउन…