७ पुस २०८२, सोमबार | December 22, 2025

विश्वभर पछिल्लो २४ घन्टामा तीन लाख बढी कोरोना संक्रमित थपिए

काठमाडौं । विश्वभर पछिल्लो २४ घन्टामा मात्रै तीन लाख आठ हजार छ सय जना कोरोना संक्रमित थपिएका छन । संक्रमितमध्ये सबैभन्दा बढी संयुक्त राज्य अमेरिकाका रहेका छन । अमेरिकामा २४ घन्टामा ८३ हजार आठ सय ४८ जना संक्रमित थपिएका छन । यद्यपि यो संख्या विगतका दिनको भन्दा कम हो । अमेरिकामा हालसम्म २ करोड ७६…