काठमाडौं । शनिबार ५ हजार ४२ जना कोरोना संक्रमित थपिएका छन् । १६ हजार ८१४ नमुना परीक्षण गर्दा ६ हजार ४२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसबीचमा ८ हजार २४३ जना संक्रमित संक्रमणमुक्त भएका छन् । जसका कारण थोरै भएपनि सक्रिय संक्रमितको संख्या समेत घटेको छ । पछिल्लो २४ घण्टामा ६८…