१२ बैशाख २०८१, बुधबार | April 24, 2024

कोरोना अपडेट : ५०४२ संक्रमित थपिँदा ८२४३ संक्रमणमुक्त, ६८ जनाको मृत्यु



काठमाडौं । शनिबार ५ हजार ४२ जना कोरोना संक्रमित थपिएका छन् ।

१६ हजार ८१४ नमुना परीक्षण गर्दा ६ हजार ४२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसबीचमा ८ हजार २४३ जना संक्रमित संक्रमणमुक्त भएका छन् । जसका कारण थोरै भएपनि सक्रिय संक्रमितको संख्या समेत घटेको छ ।
पछिल्लो २४ घण्टामा ६८ जनाको मृत्यु भएको छ ।

 

 

 

प्रकाशित मिति : २२ जेष्ठ २०७८, शनिबार  ५ : ५३ बजे

नेपाल र कतारबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी

काठमाडौं । नेपाल र कतारबीच कला संस्कृति, शिक्षा, सञ्चार, युवा

काठमाडौं आइपुग्यो वेस्ट इन्डिज ए टिम

काठमाडौं । वेस्ट इन्डिज ए टिम काठमाडौं आइपुगेको छ ।

नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर

काठमाडौं । नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्य गर्ने

आसन्न महाधिवेशन कम्युनिष्ट आन्दोलनको ऐतिहासिक उपलब्धि हो : झलनाथ खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री

सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । नेपाल