१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

नेपालगञ्जको दाना उद्योगमा विस्फोट : एकको मृत्यु दुई जना घाइते



नेपालगञ्ज । नेपालगञ्जमा कलर गर्ने क्रममा कम्प्रेसर मेसिन विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ । विस्फोटमा परी अन्य दुईजना घाइते भएका छन ।

शनिबार बिहान साढे ९ बजे नेपालगञ्ज-२१ बिर्तामा रहेको किसान फिड मिल प्रालिमा रंगरोगन गर्नेक्रममा कम्प्रेसर मेसिन बिस्फोट हुँदा सो मिलमा कार्यरत बाराको कलैया उपमहानगर-१९ का २५ वषीय साविराज मियाँको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी सुवास खडकाले जानकारी दिए ।

विस्फोटमा परेर सोही मिलमा कार्यरत मजदुर ईसराद्दिन मियाँ र नसरुद्दिन मियाँ घाइते भएको र उनीहरुको नेपालगञ्ज नर्सिङ्गहोममा उपचार भई रहेको खडकाले जानकारी दिए ।

 

प्रकाशित मिति : २२ जेष्ठ २०७८, शनिबार  २ : १६ बजे

फ्राइडे रिलिज : आजबाट चलचित्र ‘बोक्सीको घर’ प्रदर्शन

काठमाडौं । नेपाली कथानक चलचित्र ‘बोक्सीको घर’ आजबाट प्रदर्शन भएको

हैदरावादमाथि बेंगलोरको ३५ रनले बिजयी

काठमाडौं । भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै

काठमाडौं । संसदीय समितिको बैठक बस्दै छ । आज विकास,

मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न

झापा । मेचीनगर नगरपालिका क्षेत्रभित्र तीनवटा ठूला खानेपानी आयोजना निर्माण

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी, (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको