५ पुस २०८२, शनिबार | December 20, 2025

नेकपा प्रचण्ड-नेपाल पक्षको रुपन्देहीमा छुट्टै प्रचार समिति गठन, संगठन अलग अलग, पार्टी कार्यालय भने एउटै

बुटवल । बुटवल । निर्वाचन आयोगले नेकपाको अलग अलग अस्तित्वलाई स्किवार नगरेपनि नेकपा ओली र प्रचण्ड-नेपाल पक्षले दशैभर आ-आफ्नो संगठन निर्माण गरिरहेका छन् । पार्टी संगठन सहित जनबर्गीय संगठन पनि देशका सबै जिल्लाहरुमा छुट्टाछुट्टै बनाउने क्रमलाई दुबै पक्षले तिब्र पारेका छन् । यसैक्रममा नेकपाको प्रचण्ड-नेपाल पक्षले रुपन्देहीका अग्रज पत्रकार सिद्धिचरण भट्टराईको संयोजकत्वमा रुपन्देहीमा ५१ सदस्यिय…