५ पुस २०८२, शनिबार | December 20, 2025

ग्यास बोकेको ट्यांकर जडिबुटीमा दुर्घटना

काठमाडौं । काठमाडौंको जुडिबुटीमा ग्यास बोकेको ट्यांकरले ट्याक्सीलाई ठक्कर दिँदा एक जना घाइते भएका छन । लोकन्थलीबाट कोटेश्वरतर्फ आउँदै गरेको NL OLL २९७५ नम्बरको भारतीय ट्यांकरले बा २ ज १५४५ नम्बरको ट्याक्सीलाई ठक्कर दिँदा ट्याक्सी चालक २८ वर्षीय सुजन लामा घाइते भएका हुन । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । ट्याक्सीलाई ठक्कर दिएपछि…