५ पुस २०८२, शनिबार | December 20, 2025

विश्वभर पछिल्लो २४ घण्टामा ५ लाख भन्दा बढी संक्रमित थपिए

काठमाडौं । विश्वभर पछिल्लो २४ घण्टामा ५ लाख बढी कोरोना संक्रमित थपिएका छन । सोहि अबधिमा ४ लाख बढी संक्रमित निको भएका छन । योसंगै विश्वभर कोरोना संक्रमितको संख्या ९ करोड ५४ लाख ६४ हजार ८०४ पुगेको छ । सोमबार बिहानको तथ्याङ्क अनुसार गत २४ घण्टामा विश्वका २ सय बढी देशहरुमा ५ लाख ३१ हजार…