१५ चैत्र २०८२, आइतबार | March 29, 2026

अक्सिजनको अभाव भन्दै अस्पतालहरुले दिन थाले उपचार गर्न नसक्ने सुचना, नर्भिक भन्छ कुनैपनि बेला अकल्पनीय घटना हुन सक्छ

काठमाडौैं । हरेक दिन संक्रमितहरु थपिँदै जाने तर अक्सिजनको आपुर्ति नथपिने भएपछि हिजोका दिनमा सुबिधा सम्पन्न भनेर दाबी गरिरहेका अस्पतालहरुले पनि कसैले भर्ना भएका बिरामीलाई डिस्चार्ज दिने त कोहिमा नयाँ भर्ना नलिने विज्ञप्ति निकाल्न थालेका छन् । काठमाडौंको थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले अक्सिजन अभावमा जुनसुकै बेला पनि अकल्पनीय घटना हुन सक्ने चेतावनी दिएको छ भने…