१ माघ २०८२, बिहिबार | January 15, 2026

एक लाख ७१ हजारले लगाए ‘कोभिशिल्ड’ खोप

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप ‘कोभिशिल्ड’ अहिलेसम्म एक लाख ७१ हजार ४ सय ८६ जनाले लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले २ सय १ खोपकेन्द्रबाट अहिलेसम्म एक लाख ७४ हजार ४ सय ८६ जनाले लगाएको जानकारी दिए । उनकाअनुसार प्रदेश नम्बर १ मा २३ हजार ८२ जना, प्रदेश नम्बर…