७ पुस २०८२, सोमबार | December 22, 2025

नयाँ वर्षको पहिलो दिन तीन लाख ७१ हजार शिशु जन्मिए

एजेन्सी । नयाँ बर्ष सन् २०२१ को पहिलो दिन जनवरी १ का दिन संसारभरी तीन लाख ७१ हजार ५०४ जना जन्मिएको युनिसेफले जनाएको छ । “हजारौँ नयाँ सुन्दर बालबालिकाहरुलाई स्वागत गर्न पाइएको छ, यसले हामीलाई रोमान्चित बनाएको छ,” कम्बोडियाका लागि युनिसेफका प्रतिनिधि फोरुघ फोयौजातले भने । गत बर्ष सन् २०२० सवैका लागि चुनौतिपूर्ण बर्ष बनेको…