१७ असार २०८३, बुधबार | July 2, 2026

प्रधानमन्त्री केपी ओलीलाई आजै विदाई गर्नुपर्छ : डा. बाबुराम भट्टराई



काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आजै विदाइ गर्नुपर्ने बताएका छन् ।

भट्टराईले हटाउनु पर्ने चारवटा कारणहरू प्रस्तुत गर्दै आजै प्रधानमन्त्रीबाट ओलीलाई हटाउनु पर्ने बताएका हुन् । आज बिहान ट्विट् गर्दै भट्टराईले कोरोना नियन्त्रणमा असफल भएको, संविधानविपरीत संसद विघटन गरी दुईरतिहाईको जनमत खेर फालेर देशलाई अस्थिरतामा धकेलेको, संवैधानिक अंगलगायत राज्यका सबै अंग कब्जा गरी लोकतन्त्र धरापमा पारेको र खोप तथा औषधि खरिदमा समेत भ्रष्टाचार गरेको आरोप लगाएका छन् ।

डा. भट्टराईले नेतृत्व गरेको जनता समाजवादी पार्टीले भने आफ्ना सांसदहरुलाई स्वतन्त्र छाड्दै मत दान गर्ने विषयमा स्वविवेक प्रयोग गर्न छुट दिएको छ । सो सम्बन्धमा यस अघि नै डा. भट्टराईले प्रधानमन्त्री ओलीको पक्षमा मतदान गर्न नभई ततस्थ बस्न छुट दिईएको स्पष्ट पारेका थिए ।

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार  १० : ०३ बजे

अठार वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाउने नीति नभएको रास्वपाको स्पष्टोक्ति

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रथम राष्ट्रिय महाधिवेशनमा

ग्राहक सन्तुष्टि सर्वेक्षण २०८३ गर्दै राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले ग्राहक सन्तुष्टि सर्वेक्षण २०८३ सुरु

पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु

दाङ । दाङको घोराहीमा सिँचाइका लागि बनाइएको ड्याममा पौडी खेल्ने

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका

सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । लक्षित वर्ग निःशुल्क उपचार पोर्टल (सञ्चालन तथा व्यवस्थापन)