१४ चैत्र २०८२, शनिबार | March 28, 2026

सीमा जोडिएका फरक जिल्लामा फरक मापदण्डका निषेधाज्ञाका कारण टिप्पर ब्यवसाय मर्कामा

बुटवल । एउटै उद्देश्य प्राप्तिकालागि गरिएको निषेधाज्ञाको जिल्लै पिच्छे फरक फरक मापदण्ड बनाईंदा ब्यवसायी र सर्वसाधारणले सास्ती ब्यहोर्नु रेको छ । सिमा जोडिएका जिल्लाहरुमा समेत निषेधाज्ञाको समय तालिका फरक फरक बनाईएपछि संघीय सरकारले ताकेको निर्माण समाग्रीको वसारपसारमा समस्या उत्पन्न भएको छ । सीमा जोडिएका रुपन्देही र पाल्पामा जारी निषेधाज्ञाको समय तालिका फरक परेका कारण टिप्पर…