१७ श्रावण २०८३, आइतबार | August 2, 2026

दाङमा जिप दुर्घटना, जिप चालकको मृत्यु, दुई जना घाइते



दाङ । दाङको घोराही–मुर्कुटी सडकखण्डमा भएको जिप दुर्घटनामा चालकको मृत्यु भएको छ ।

बा १३ च ८०४८ नम्बरको स्कारपियो जिप गएराति घोराही उपमहानगरपालिका वडा नं। ४ को उर्लेकेनी ओरालोमा दुर्घटना भएको थियो ।

दुर्घटनामा घोराही उपमहानगरपालिका वडा नं. १६ का २८ वर्षीय जिप चालक विष्णु गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ । जिपमा सवार तुलसीपुर उपमहानगरपालिकका बसन्त भण्डारी र राजकुमार थापा घाइते भएका छन् । उनीहरुको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ ।

राति दुर्घटनामा परेको जिपमा रहेका घाइतेको बिहान उज्यालो भएपछि मात्रै उद्धार गरिएको थियो ।

प्रकाशित मिति : २२ बैशाख २०७८, बुधबार  १० : ४७ बजे

बढ्यो पेट्रोल, डिजल र मट्टीतेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको

अभिभावक लक्षित स्वास्थ्य शिविर र रक्तदान, मन्त्रीले गरे रक्तदान

खजुरा । बाँकेको खजुरा स्थित अरुणोदय माध्यामिक विद्यालयले अभिभावक र

सन्तानेश्वर महादेव मन्दिर : धार्मिक पर्यटनको गन्तव्य

नेपालगन्ज । बाँकेको सन्तानेश्वर महादेव मन्दिर धार्मिक पर्यटनको गन्तव्यका रुपमा

प्रहरीको नियन्त्रणमा रहेका कर्मा समूहले यसरी मच्चाउथ्यो लुटपाट

काठमाडौँ । गत असार १३ गते बिहान करिब ४ः०० बजे

क्यान्सर अस्पतालका भौतिक पूर्वाधार निर्माणमा प्रदेश सरकारको सहकार्य हुनेछ : मन्त्री खत्री

नेपालगन्ज । लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री रत्न खत्रीले