काठमाडौं । हमासले सोमबार राति इजरायललाई बुझाएका चारवटा शवमध्ये एक शव नेपालका विपिन जोशीकै भएको पुष्टि भएको छ । इजरायली सेनाले गरेको फरेन्सिक परीक्षणबाट नेपाली विद्यार्थी विपिन जोशीको शवको पुष्टि भएको हो । इजरायली सेनाले तेलअभिभस्थित अबु काबिर फरेन्सिक संस्थानमा शवको परीक्षण गराएको थियो । त्यसबाट चारैजनाको शवको पहिचान भएको थियो । शव परीक्षण र…