२२ कार्तिक २०८३, आइतबार | November 8, 2026

क्रियाशील पत्रकार महिला बाँकेको भित्तेपात्रो बिमोचन

नेपालगन्ज । बाँकेमा क्रियाशील पत्रकार महिला बाँकेले नयाँवर्षको शुभकामना आदान प्रदान तगा नेपाली नयाँ वर्ष २०८३ को भित्तेपात्रो बिमोचन कार्यक्रम सम्पन्न गरेको छ । नेपाल पत्रकार महासंघको सभाहलमा एक कार्यक्रमकाबीच क्यालेण्डर बिमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम भएको हो । संस्थाकी अध्यक्ष सावित्री गिरीको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषी चौलागाईंले भित्तेपात्रो…