काठमाडौं । विगतमा जनजाति समुदायका धेरै व्यक्ति पर्ने गरेको मानव बेचबिखन तथा ओसारपसारको अपराधमा पछिल्लो समय मधेशी समुदायका व्यक्तिहरु धेरै पर्न थालेको देखिएको छ । महिला तथा बालबालिका बेचबिखनविरुद्ध सहकर्मी समूह नेपाल (एटविन) को मिडिया विश्लेषणमा २०७६ सालमा सबैभन्दा बढी मधेशी समुदायका व्यक्तिहरु प्रभावित भएको देखिएको हो । एटविनले गत वर्ष नेपालका मूलधारका अखबार तथा…