१२ चैत्र २०८२, बिहिबार | March 27, 2026

संसदीय समितिको निर्देशन : औंठाछाप र डिएनए संकलन एकिन भएपछि मात्रै बेबारिसे शव व्यवस्थापन गर

काठमाडौं । प्र्रतिनिधि सभा अन्र्तगतको राज्य व्यवस्था तथा सुशासन समितिले बेबारिसे शवको बायोमेट्रिक औंठाछाप र डिएनए नमुना सङ्कलन भएको एकिन भएपछि मात्रै शव व्यवस्थापन गर्न निर्देशन दिएको छ । बिहीबार समितिको बैठकले अस्पतालमा रहेका बेवारिसे शवको विस्तृत विवरण सहित छुट्टै वेव पेज वा डोमेन बनाई सञ्चार माध्यमबाट बढिभन्दा बढी सूचना सम्प्रेषण गरी हरेक शवको वायोमेट्रिक…