२६ चैत्र २०८२, बिहिबार | April 9, 2026

लुम्बिनीमा शान्ति एवं सुगति पाठ

लुम्बिनी । लुम्बिनीमा शान्ति एवं सुगति पाठ गरिएको छ । नेपालमा शान्ति तथा सुरक्षाको कामना एवं जेन्जी आन्दोलनमा दीवंगत भएका सम्पूर्णको सुगति र घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै शान्ति एवं सुगति पाठ गरिएको हो । लुम्बिनीको मायादेवी मन्दिर परिसरमा आज साझ आयोजित पाठमा विभिन्न भिक्षु, लामा, आनी, गुरुमा तथा विभिन्न क्षेत्रका व्यक्तिहरु सरिक भएको संयोजक…