बुटवल । बुटवल स्थित कोरोना विशेष अस्पतालमा भर्ना भएका एक जना कोरोना संक्रमित अस्पतालबाटै हराएका छन् । गत बुधबार कोरोना पुष्टि भएसँगै अस्पतालको आइसियुमा भर्ना भएका बुटवल १३ का ५५ वर्षिया पुरुष आज बिहानबाट हराएका हुन् । बिहान पिशाव फेर्न गएका ती संक्रमित शौचालयबाटै जङ्लतिर भागेको अस्पतालले पुष्टि गरेको छ । अस्पतालका कर्मचारी र कुरुवाहरुले…