२७ पुस २०८२, आइतबार | January 11, 2026

लमजुङमा आठ हजार ४२८ निजी आवास पुनःनिर्माण

लमजुङ । भूकम्प गएको छ वर्ष बित्नै लाग्दा लमजुङमा आठ हजार ४२८ निजी आवास पुनःनिर्माण भएका छन् । विसं २०७२ को भूकम्पले क्षतिग्रस्त जिल्लाका कूल १५ हजार ५४२ घरमध्ये हालसम्म आठ हजार ४२८ घरको पुनःनिर्माण सम्पन्न भएको छ । हालसम्म लमजुङमा पुनःनिर्माणको भौतिक प्रगति ५४ दशमलव २२ प्रतिशत रहेको भूकम्पले क्षति पुर्‍याएका निजी आवास निर्माण…