११ पुस २०८२, शुक्रबार | December 26, 2025

आजको मौसम : केही क्षेत्रमा सामान्यदेखि आंशिक बदली, हिमाली र उच्च पहाडी क्षेत्रमा हल्का हिमपातसंगै बर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको प्रभाव देखिएको छ । जसअनुसार सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको मौसममा आंशिकदेखि सामान्य बदली रहेको छ । लुम्बिनी प्रदेशका साथै बाग्मती प्रदेश र प्रदेश नं १ का पहाडी भु-भागको मौसममा आंशिक बदली रहेको छ । त्यस्तै देशका अन्य भू-भागको मौसम सामान्यता सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको…