११ पुस २०८२, शुक्रबार | December 26, 2025

आजको मौसम : सामान्यतया सफा, पहाडी भू-भागमा आंशिक बदली

काठमाडौं । हाल देशभरको मौसममा प्रभाव पार्ने उल्लेखनीय मौसमी प्रणालीको विकास भएको छैन । हाल देशका पहाडी भू-भागका केही स्थानको मौसममा आंशिक बदली रहेको छ । त्यस्तै देशका अन्य भू-भागको मौसम सामान्यता सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । त्यसैगरी विभागले आगामी २४ घण्टाका लागि चेतावनी जारी गर्दै देशका धेरैजसो स्थानहरुको वायुको…