कपिलबस्तु । कपिलवस्तुका ‘फुच्चे गाइड’ राहुल साहनी २३ दिनपछि फेला परेका छन् । उनी फेलापरेसँगै ‘यति धेरै दिनसम्म कहाँ थिए त ?’ भन्ने जिज्ञासा धेरैलाई लागेको छ । कपिलवस्तु नगरपालिका–३ घर भएका साहनी गत कात्तिक १७ गते बिहानदेखि सम्पर्कविहीन भएका थिए । उनी गत कात्तिक १७ गते विद्यालय जान्छु भनेर साइकलसहित निस्केका उनी मंसिर १०…