नेपालगञ्ज । रोल्पाका कोरोना संक्रमितको नेपालगञ्जमा मृत्यु भएको छ । लिवाङ नगरपालिका वडा नं.४ रोल्पाका ५६ वर्षीय पुरुषको कोरोना संक्रमणबाट नेपालगञ्जमा मृत्यु भएको हो । जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठका अनुसार, लिवाङ नगरपालिका वडा नं.४ का ५६ वर्षीय पुरुषलाई स्वास्थ्यमा समस्या भएपछि रेउघा अस्पतालमा लगिएको थियो । त्यहाँबाट कात्तिक १४…