१२ पुस २०८२, शनिबार | December 28, 2025

अर्नब गोस्वामी न्यायिक हिरासतमा

नयाँ दिल्ली । बर्ष पूरानो आत्महत्या दुरुत्साहन मुद्दामा पक्राउ परेका भारतीय पत्रकार अर्नब गोस्वामीलाई दुई बर्ष पूरानो १४ दिनका लागि न्यायीक हिरासतमा राख्ने अनुमति दिइएको छ । बुधबार राति मुम्बईस्थित एक अदालतले गोस्वामी र अन्य दुई जनालाई १४ दिनका लागि न्यायिक हिरासतमा राख्न आदेश दिएको हो । गोस्वामीका वकिलले जमानतका लागि निवेदन दिएका छन् ।…