सिन्धुपाल्चोक । हेलम्बुलाई स्याउको गाउँ बनाइने भएको छ । करिब ३७ वर्षपछि सिन्धुपाल्चोकको पर्यटकीय गाउँ हेलम्बुमा फेरि स्याउ फल्न थालेपछि स्थानीय बासिन्दा पुनः स्याउको गाउँ बनाउन जुटेका छन् । २०४० सालपछि स्याउ फल्न छाडेको र स्याउमा रोग लागेपछि सबै रूख काटिएका थिए । अहिले हेलम्बुलाई फेरि स्याउको गाउँ बनाउन स्थानीय युवा जुटेका हुन् । स्याउ…