वीरगञ्ज । पर्साका एक पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । पर्साको धोबिनी गाउँपालिका ४ का ५० वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । ती पुरुषको उपचारको क्रममा सोमबार अपरान्ह साढे ४ बजे नारायणी अस्पतालमा मृत्यु भएको अस्पतालका प्रवक्ता डाक्टर अतुलेश कुमार चौरसियाले जानकारी दिए । श्वासप्रश्वासमा समस्या तथा उच्च ज्वरो आएपछि…