२७ चैत्र २०८२, शुक्रबार | April 10, 2026

कर्णालीमा हाजिर भएनन् प्रमुख प्रशासकीय अधिकृतहरु, के गर्ला मन्त्रालयले ?

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत भदौ १२ गतेको निर्णयबमोजिम स्थानीय तहमा खटाइएका निमित्त शून्य गर्ने उद्देश्यसहित देशका सबै स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतहरूको सरुवा गरेको थियो। सरुवा निर्णयबमोजिम विभिन्न स्थानीय तहमा केही प्रमुख प्रशासकीयहरू हाजिर भई कार्यभारसमेत सम्हाली सकेका छन्। साविकको कर्णाली अन्तर्गतका स्थानीय निकायमा समेत निमित्त शुन्य गर्ने भनि मन्त्रालयले…