२५ भदौ २०८३, बिहिबार | September 10, 2026

योग्य उम्मेदवार छान्ने अवसर नगुमाउन कोइरालाको आग्रह

नेपालगन्ज । बाँकेको क्षेत्र नम्बर २ का नेपाली कांग्रेसका युवा उम्मेदवार शुधान्सु कोइरालाले यसपालीको निर्वाचन विगत भन्दा फरक रहेको भन्दै योग्य उम्मेदवारलाई छान्ने अवसर नगुमाउन मतदातालाई आग्रह गरेका छन् । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १३ मा शनिबार (आज) बिहान घरदैलोका क्रममा उनले जेन–जी आन्दोलनपछि कांग्रेसले मात्रै आफुलाई परिवर्तन गरेको दाबी गर्दै अबको नेतृत्व पनि काँग्रेसले…