इलाम । ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता सुवास नेम्वाङले आउँदो निर्वाचनका लागि तयारीमा रहन सबैलाई आग्रह गरेका छन् । सदरमुकाममा शुक्रबार कार्यकर्तासँग भेटघाटमा नेता नेम्वाङले चुनाव हुने कुरामा आफू विश्वस्त रहेको बताए । नेम्वाङले प्रधानमन्त्री केपी शर्मा ओलीले सही ठानेर नै यो निर्णय गरेको जिकिर गरे। “प्रधानमन्त्रीलाई निर्वाचन घोषणा गर्ने काम २००…