नेपालगञ्ज । कोरोना संक्रमणबाट बाँकेकी थप एक महिलाको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा बाँके कोहलपुर नगरपालिका वडा नं. ११ की ६८ बर्षीया महिलाको मृत्यु भएको हो । गत माघ १४ गते कोरोना रिपोर्ट पोजेटिभ आएको ती महिलालाई सोही दिन साँझ साढे ५ बजेबाट भेरी अस्पतालमा भर्ना गरिएको थियो । कोरोना उपचारका…