७ चैत्र २०८२, शनिबार | March 22, 2026

लुम्बिनी प्रदेशले बनाएका कानुन समाजवाद उन्मुख नभएको गुनासो

बुटवल । प्रदेश नम्बर ५ बाट लुम्बिनी प्रदेश बनेको प्रदेशको प्रदेशसभाले समाजवाद उन्मुख नीति बनाउन नसकेको सरोकारवालाहरुले बताएका छन् । प्रदेश सभा स्थापनाको ३ वर्ष पुगेको सन्दर्भमा संसदीय पत्रकार समाजले आज बुटवलमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी वक्ताहरुले प्रदेशसभाले अन्य प्रदेशको तुलनामा तिब्र गतिमा कानुन बनाउने काम गरेपनि संविधानले भने बमोजिम समाजबादउन्मुख कानुन प्रतिपादन गर्न…