७ चैत्र २०८२, शनिबार | March 21, 2026

गरिब तथा असहाय विद्यार्थीलाई रोटरी र रोट्रयाकको ट्रयाकसुट

बुटवल । बुटवलमा स्थापित रोट¥याक्टका पूर्व अध्यक्षहरुद्वारा स्थापित रोटरी क्लब अफ लुम्बिनी स्टार्स र रोट¥याक्ट क्लब अफ लुम्बिनी स्टार्सले देवदह नगरपालिका वडा नं. १० चरङ्गेस्थित सिता माध्यमिक विद्यालयमा गरिब तथा असहाय विद्यार्थीलाई ट्र्याक सुट उपलब्ध गराएको छ । गरिव तथा असहाय बिद्यार्थिहरुलाई ट्रयाकसुट वितरण गर्दै क्लवका अध्यक्षद्वय बालकृष्ण पाण्डे र मुक्तिराम भण्डारीले आफूभन्दा कम भाग्यमानी…