बुटवल । रुपन्देहीमा पछिल्लो २४ घण्टामा ६६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । जिल्लामा २१ महिला र ४५ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । कार्यालयका अनुसार शनिबार ३५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । सिद्धार्थनगर नगरपालिकामा १३ जना, तिलोत्तमा नगरपालिकामा ८ जना, दवदह नगरपालिकामा ४ जना, सुदेधदन…