झापा । झापाका एक कोरोना संक्रमितको विराटनगरमा मृत्यु भएको छ । झापाको कनकाई नगरपालिका-९ घैलाडुब्बाका ४५ वर्षीय पुरुषको कोरोना संक्रमणको कारण विराटनगरमा मृत्यु भएको हो । कोभिड १९ उपचार केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतका अनुसार भदौ ८ गते कोरोना पुष्टि भएसँगै विरामीलाई झापास्थित मेची अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । उपचारका क्रममा समस्या गम्भीर हुँदै…